Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

  गृहपृष्ठ
  गीत
  कविता
  गजल
  कथा
  गीत सुन्नुहोस
  भिडियो हेर्नुहोस
  समाचार
  साहित्यिक अन्तर्वार्ता
  सृजना सम्प्रेषण
  सम्पर्क
 
Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

साहित्य समाचार
 
रसियामा विश्व नेपाली साहित्य महासंघको पहिलो शाखा गठन

मस्को, रुस महासंघ, ५ अगस्त, २०१० |

विश्वव्यापी नेपाली साहित्यिक संघ-संस्थाहरुको साझा साहित्य संजाल -विश्व नेपाली साहित्य महासंघ (http://nepaliliterature.org) को शाखाहरु बिभिन्न देशहरुमा विस्तारित गराउने सिलसिलामा रुस महासंघमा बसोबास गरिरहनु भएका साहित्यप्रेमी महानुभावहरुको सक्रिय सहभागितामा आज यही ५ अगस्त २०१० अपरान्ह ५:३० बजे मस्कोस्थित VDNX प्रदर्शनी केन्द्रमा सम्पन्न साहित्यिक छलफलको निर्णय अनुसार देहाय बमोजिम उक्त महासंघको शाखा गठन भएको छ:

सल्लाहकार : वरिष्ठ साहित्यकार श्री कृष्णप्रकाश श्रेष्ठ
अध्यक्ष : श्री गोविन्दप्रसाद गौतम
उपाध्यक्ष: श्रीमती बिमला भण्डारी
सचिव: डा. युवराज न्यौपाने
कोषाध्यक्ष: श्री डिल्ली खरेल "सुमन"
सदस्य एवं केन्द्रीय प्रतिनिधि : डा. सचिन शाक्य

आजको विस्तारित भेलामा साहित्यप्रेमीहरुको टेलेफोन, इन्टरनेट को माध्यम तथा प्रत्यक्ष उपस्थिति मार्फत सहभागिता रहेको थियो |

सम्बन्धित सूत्रका अनुसार वार्षिक कार्ययोजना तर्जुमाकोलागी नवगठित विश्व नेपाली साहित्य महासंघ, रुस शाखाको पहिलो बैठक येही महिनाको अन्त्यतिर बस्दै छ |

Site Counter        
 
net tracking statistics
       
    Go to Top | | Main page    
 
Copyright © 2009,Kalasahitya.All Right Reserved.