Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
  गृहपृष्ठ
  गीत
  कविता
  गजल
  कथा
  गीत सुन्नुहोस
  भिडियो हेर्नुहोस
  समाचार
  साहित्यिक अन्तर्वार्ता
  सृजना सम्प्रेषण
  सम्पर्क
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
 
 
 
 
 
     
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
साहित्य समाचार
 
 
विश्व नेपाली साहित्य महासंघ रियाद क्षेत्रिय समिति साउदी अरेविया गठन
 

साउदी अरेवियामा विश्व नेपाली साहित्य महासंघ रियाद क्षेत्रिय समिति गठन भएको छ । यही नेपालीहरुको चार्ड तिजको अवसरलाई मध्यनजर राखेर स्थापना गरिएको हो । सहित्य क्षेत्रलाई समर्पित गर्दै लाने इच्छा र आकांक्ष रहेका श्री सूर्यविक्रम याक्खाको संयोजकत्वमा एक क्षेत्रिय भेलाको आयोजना गरि संघको गठन भएको आधिकारिक घोषणा गरेको छ । स्मंरण रहोस १०÷११ दिन अगाडी नै सार्वजनिक सुचना प्रकाशित गरेर साउदीअरब रियादमा रहनु भएका साहित्य सर्जक ,साहित्य अनुरागीहरुमा यस विश्व नेपाली साहित्य महासंघ रियाद क्षेत्रिय समिति गठन गर्नको लागी आह्वान गरिएको थियो ।
कार्यक्रममा छलफल पछि विशव नेपाली साहित्य महासंघ साउदी अरबका केन्द्रिय सदस्य श्री कृष्ण बहादुर सर्तुङ्गे ज्यूको अध्यक्षतामा नौ ( ९ ) सदस्य क्षेत्रिय समितिको प्रतिनिधि चयन गरिएको छ । जस अनुसार :-
अध्यक्ष :- श्री कृष्ण बहादुर सर्तुङ्गे
उपाध्यक्ष :- श्री चन्द्रमणी कटेल
सचिव :- श्री सविन सुवेदी
सह–सचिव :- श्री अर्जुन डुम्राकोटी
कोषध्यक्ष :- श्री हरि बहादुर पनेरु
सदस्यहरु :-
श्री चन्द्र सुब्बा
श्री रोशन गौली
श्री शुवास पुन
श्री वेलबहादुर थापामगर
सल्लाहकार सदस्यहरु :-
श्री सूर्यविक्रम याक्खा ( प्रतिनिधि तथा प्रमुख सल्लाहकार )
श्री कमल शाही
श्री दिलकुमार श्रेष्ठ
श्री सेलिङ्ग के.सी.
श्री ईखालु रमेश गेलाल ,

विशेष सहयोगी :-
प्रवासी नेपाली डट् . कम

सहयोगी सदस्य सल्लाहकार :-
श्री मोहन वानियाँ ( प्रवासी साप्ताहिक रियाद )
श्री क्रषीराम घिमिरे
श्री कृष्णराज सिलवाल
श्री सोम बहादुर सुनार

सपथग्रहण विश्व नेपाली साहित्य महासंघ साउदी अरबका केन्द्रिय उपाध्यक्ष श्री सूर्यविक्रम याक्खा ज्यू वाट रियाद क्षेत्रिय समितिलाई गरायो ।

 
 
Site Counter        
 
net tracking statistics
       
    Go to Top | | Main page    
 
Copyright © 2009,Kalasahitya.All Right Reserved.