गत वर्ष सर्वाधिक चर्चा कमाएको पातली पछी लोकप्रिय गायिका कला लम्सालको पातली २ ले पनि चर्चा कमाउन सफल भएको छ ।

लय/शब्द शिव हमाल, संगीत संयोजन कृष्ण बि. क (भान्जा) र चर्चित गायिका कला लम्सालको स्वर रहेको पातली २ को म्युजिक भिडियो पनि आकर्षणको केन्द्र बन्न सफल रहेको छ, जसमा कला लम्साल र दिपाशा बिसिको दमदार अभिनय र नृत्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *